IME Life

यो साता कुन कम्पनीका लगानीकर्ता भए मालामाल ? (सर्वाधिक मूल्य बढ्ने कम्पनीको सूचीसहित )

SPIL
NIC ASIA

काठमाडौं । यो साता सर्वाधिक शेयर मूल्य वृद्धि हुने कम्पनीको सूचीमा जलविधुत् कम्पनीहरु रहेका छन् । यो साता ग्रीन भेन्चर्सका शेयरधनीले सर्वाधिक कमाएका छन् । यो साता  ग्रीन भेन्चर्सको शेयर मूल्य २९ दशमलव १० प्रतिशतले बढेको छ । गत साता ३७८ रुपैयाँमा बन्द भएको कम्पनीको शेयर मूल्य यो साता ४८८ रुपैयाँमा बन्द भएको छ । एक सातामा कम्पनीको शेयर मूल्य ११० रुपैयाँले वृद्धि भएको छ । यो साता तीन दिन मात्र शेयर कारोबार भएको छ । माघ १ र २ गते सार्वजनिक बिदा हुँदा माघ ३,४ र ५ गते मात्र शेयर कारोबार भएको हो ।

त्यस्तै दोश्रोमा पिपुल्स हाइड्रोपावरको शेयर मूल्य २७ दशमलव ७८ प्रतिशतले बढेको छ । गत साता २७० रुपैयाँमा बन्द भएको कम्पनीको शेयर मूल्य यो साता ३४५ रुपैयाँमा बन्द भएको छ । एक सातामा कम्पनीको शेयर मूल्य ७५ रुपैयाँले वृद्धि भएको छ ।

Prabhu
Crest

त्यस्तै तेश्रोमा बाराही हाइड्रोपावरको शेयर मूल्य २१ दशमलव ८७ प्रतिशतले बढेको छ । गत साता ३४३ दशमलव ९० रुपैयाँमा बन्द भएको कम्पनीको शेयर मूल्य यो साता ४१९ दशमलव १० रुपैयाँमा बन्द भएको छ । एक सातामा कम्पनीको शेयर मूल्य ७५ दशमलव २० रुपैयाँले वृद्धि भएको छ ।

यो साता १८ कम्पनीको शेयर मूल्य १० प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि हुने १८ कम्पनी मध्ये १५ जलविधुत् कम्पनी छन् । दुई लगानी क्षेत्रका कम्पनी हुँदा एउटा लघुवित्त कम्पनी छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS