IME Life

वस्तु आयातमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था हट्याे, व्यापारीलाई सहज हुने

SPIL
NIC ASIA

काठमाण्डाै‌ । नेपाल राष्ट्र बै‌ंकले वस्तुकाे आयातमा अनिवार्यरुपमा नगदै मार्जिन राख्नुपर्ने व्यवस्था हटाएकाे छ । एकीकृत परिपत्र २०७८ मा स‌ंशाेधन गर्दै वस्तु आयातका लागी प्रतीत पत्र खाेल्दा यसअघि अनिवार्य गरिएकाे सबै नगद मार्जिन सम्बन्धी व्यवस्था हटाएकाे हाे ।

आयात निरुत्साहन गर्ने उद्देश्यले केन्द्रीय बै‌ंकले ५ पुस र २६ माघ २०७८ मा बेग्लाबेग्लै सूचना जारी गर्दै विभिन्न ४८ समूहका वस्तु वर्गिकरण संकेत (हार्मोनी कोड) काे वस्तु आयातमा ५० देखि १०० प्रतिशतसम्म नगद मार्जिन सम्बन्धी व्यवस्था लागू गरेकाे थियाे ।

Prabhu
Crest

विप्रेषण आप्रवाहमा सुधारसँगै व्यापार घाटा कम भएपछि केन्द्रीय बै‌ंकले क्रमशः बन्देज हटाउँदै लगेकाे छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

10%

खुसी

10%

दु :खी

50%

अचम्मित

20%

उत्साहित

10%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS