IME Life

मन्दाकिनी हाइड्रोपावरमा सात सञ्चालक नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले ७ जना सञ्चालक नियुक्त गरेको छ । हाइड्रोपावरले संस्थापक समुह, साधारण समुह र स्वतन्त्र गरी ७ जना सञ्चालकमा नियुक्त गरेको हो ।

सञ्चालक चयन भएकामध्ये संस्थापक समुहबाट शरद कुमार दाहाल, विष्णु बहादुर तामाङ, हरि प्रसाद भट्ट, महेश्वर दवाडी रहेका छन् । साधारण समुहबाट भने सुशिल अधिकारी र डा.रमा मोहन पोखरेल चयन भएका छन् । साथै स्वतन्त्र सञ्चालकमा भने प्राप्ती रायमाझी चय भएकी छिन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS