IME Life

सानिमा जिआइसीको २ करोड कित्ता शेयर दोस्रो बजारमा सूचिकृत, ओपनिङ प्राइस कति ?

SPIL
NIC ASIA

काठमाडौं । मर्जर पछि सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीको शेयर दोस्रो बजारमा सूचिकृत भएको छ । आज नेपाल स्टक एक्सचेन्जमा सानिमा जिआइसीको २ करोड कित्ता शेयर सूचिकृत भएको हो । साविक सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीविच गत कार्तिकमा बराबरी हैसियतमा मर्जर भएको थियो ।

दुबैले गत कार्तिक ७ गते एकिकृत कारोबार शुभारम्भ गरेका थिए । दुई कम्पनी एक आपसमा मर्जर भएका कारण नयाँ नाम राखेका हुन् । नयाँ नाम भए सँगै नेप्सेले कारोबार कोड पनि परिवर्तन गरिदिएको छ । अवदेखि सानिमा जिआइसीकोको कोड ‘SGIC’ बाट कारोबार हुनेछ । नेप्सेमा कम्पनीको पहिलो कारोबार ३६७.५० रुपैयाँबाट सुरु हुनेछ । भोलिदेखिनै कम्पनीको शेयर कारोबार खुला हुनेछ । दुई कम्पनीले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेदेखिनै दोस्रो बजारमा कारोबार रोक्का छ ।

Prabhu
Crest
1674121137000

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS