IME Life

सभामुखमा एमाले सांसद देवराज घिमिरे निर्वाचित

SPIL
NIC ASIA

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा एमाले सांसद देवराज घिमिरे निर्वाचित भएका छन् ।

माघ ५ गते बसेको प्रतिनिधिसभाको बैठकमा भएको मतदानमा प्रक्रियामा घिमिरेको पक्षमा बहुमत पुगेपछि उनी विजयी भएको घोषणा संसदका जेष्ठ नागरिक पशुपतिशमशेर राणाले गरेका हुन् ।

Prabhu
Crest

उपस्थित २६८ सांसदमध्ये १६७ जना घिमिरेको पक्षमा देखिए भने उनको विपक्षमा १०० जना रहेका थिए । तर एक जना साँसद भने पक्ष र विपक्ष कुनैमा उभिएका थिएनन् ।

घिमिरेलको पक्षमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी तथा स्वतन्त्र साँसदहरु रहेका थिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS