IME Life

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले तोक्यो साधारणसभाको मिति, ६ प्रतिशत बोनस शेयर प्रस्ताव पारित गर्ने

SPIL
NIC ASIA

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्स लिमिटेडले वार्षिक साधारणसभाको मिति तय गरेको छ । उक्त संस्थाको मिति २०७९ माघ २ गते बसेको संचालक समितिको २४७ औं बैठकले संस्थाको २१ औं वार्षिक साधारणसभा यहि माघ २७ गते सम्पन्न गर्ने निर्णय गरेको हो ।

सभामा कम्पनीले घोषणा गरेको हाल कायम चुक्ता पूँजी ९५ करोड ४ लाखको ६ दशमलव ५० प्रतिशतले हुन आउने ६ करोड १७ लाख ७६ हजार कित्ता बोनस शेयर र चुक्ता पूँजीको ० दशमलव ३४ प्रतिशतले हुन आउने ३२ लाख ५१ हजार ३६८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्नेछ ।

Prabhu
Crest

साधारणसभा प्रयोजनका लागि कम्पनीले शेयर दाखिला खारेज मिति (बुक क्लोज) माघ २० गते तय गरेको छ । उक्त साधारणसभा भने माघ २७ गते गुहेश्वरी भवन, हरिहर भवन ललितपुरमा विहान १० बजे सम्पन्न हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS