IME Life

३ लघुवित्तले एकैदिन घोषणा गरे लाभांश, कुनले कति दिने ?

SPIL
NIC ASIA

काठमाडौं । विभिन्न लघुवित्तले एकैदिन लाभांश घोषणा गरेको छ । लाभांश घोषणा गर्नेमा, सपोर्ट लघुवित्त वित्तीय संस्था, नयाँ सारथी लघुवित्त वित्तीय संस्था र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम रहेको चुक्ता पूँजी ४१ करोड ४५ लाख १३ हजार २८४ रुपैयाँको २० प्रतिशले हुन आउने ८ करोड २९ लाख २ हजार ६५६ कित्ता शेयर लाभांश दिने प्रस्ताव गरेको छ ।

Prabhu
Crest

नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम रहेको चुक्ता पूँजीको १९ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख ४५ हजार ९९ कित्ता बोनस शेयर र १ प्रतिशतले हुन आउने ३० लाख ३३ हजार ९५३ रुपैयाँ नगद लाभाशं उपलब्ध गराउने जनाएको छ ।

साथै, सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चुक्ता पूँजी ८ करोड ५८९ लाख रुपैयाँको ११ प्रतिशतले हुन आउने ९४ लाख ३८ हजार कित्ता बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । यसैगरी ० दशमलव ५७८९४७३७ प्रतिशतले हुन आउने ४ लाख ९६हजार ७३६ रुपैयाँ नगल लाभांश वितरण गर्ने कम्पनलिे जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS