IME Life

ग्रामिण स्वावलम्वन विकास केन्द्रले माग्यो कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । ग्रामिण स्वावलम्वन विकास केन्द्रले कर्मचारी माग गरेको छ । संस्थाले सुचना प्रविधि अधिकृत, लेखा तथा प्रशासन, पयिोजना सल्लाहकार पदमा १ जनाका दरले कर्मचारी माग गरेको छ । त्यस्तै, फिल्ड सुपरभाईजर पदमा ४ जना कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि नेपाल सरकारबाट मान्यताप्राप्त शैक्षिक संस्थाबाट स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

ईच्छुक उम्मेदवारले कम्पनीको वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS