IME Life

समृद्धि फाइनान्सको २१ औं बार्षिक साधारण सभा सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको २१औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको प्रधान कार्यालय रहेको हेटौंडा, मकवानपुरको होटेलएभोकाडो “अर्किड रिसोर्ट”मा सञ्चालक समितिका अध्यक्ष ठाकुर प्रसाद भट्टराईकोे अध्यक्षतामा सम्पन्न भएको हो ।
सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अघिल्लो आ.व.को वार्षिक प्रतिवेदन पारित गर्ने, वासलात, नाफानोक्सान र नगद प्रवाह विवरण माथि छलफल गर्ने,आ.व. २०७९÷८०लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने लगायतका एजेन्डाहरुमा छलफल भएको थियो।
साथै, सञ्चालक समितिको लागिसंस्थापक समुहतर्फबाट १ (एक) जनार सर्वसाधारण समुहतर्फबाट १ (एक) जना संचालककोनिर्वाचनभएको हुँदासंस्थापक समुह बाट सुदिप घिमिरे र सर्वसाधारण समुहबाट दुर्गा थापा निर्वाचित भएकी छिन् ।

सभामा अध्यक्षले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन उपर सहभागी भएका सेयरधनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरुलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुखकार्यकारी अधिकृतले स्पष्ट पारेका थिए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS