IME Life
Beema Board

सिद्धार्थ इन्स्योरेन्सको २१ औं वार्षिक साधारण सभा सम्पन्न, ९ प्रतिशत बोनस शेयर जारी गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

उक्त साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए । आ.व. २०७८/७९ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत २ अर्व ६१ करोड ७४ लाख ०७ हजार बीमा शुल्क आर्जन गरेको र चालु आ.व.को साधारण सभाको मिति सम्ममा १ अर्व ३४ करोड बीमा शुल्क आर्जन गरेको उनको भनाई छ ।

Prabhu
Crest

सभाले हाल कायम रहेको चुक्ता पुँजीको ९ प्रतिशत वोनस शेयर जारी गर्ने तथा कर प्रयोजनार्थ ०.४७ प्रतिशत नगद लाभांस प्रदान गर्ने र प्रिमियर इन्स्योरेन्स क. (नेपाल) लि. सँग मर्जर गर्नको लागि स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS