IME Life
Beema Board

एनएमबि बैंकको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत वर्षको नगद लाभांश वितरण शुरू गरेको छ । बैंकले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट करसमेत ८ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्न शुरु गरेको हो । कम्पनीको पुस २५ गते सम्पन्न २७औं वार्षिक साधारण सभाले पारित गरेको उक्त लाभांश पुस २६ गतेदेखि वितरण शुरू गरिएको जनाएको छ ।

एनएमबि बैंकले पुस ११ गते साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरेको थियो । बुक क्लोजको अघिल्लो कारोबार दिन पुस ७ गते बिहीवारसम्म कायम शेयरधनी लाभांश पाउन योग्य छन् ।

Prabhu
Crest

नगद लाभांश बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म पनि बैंक खाता नम्बर हितग्राही खातामा अद्यावधिक नगराएका सदस्यहरूलाई यथाशीघ्र गराउनसमेत बैंकले आग्रह गरेको छ ।

पछिल्लो समय धितोपत्र कारोबार पूर्ण अनलाइन प्रणालीमार्फत भएपछि कम्पनीहरूले नगद लाभांश पनि सम्बन्धित शेयरधनीको हितग्राही बैंक खातामै जम्मा गर्दै आएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS