IME Life
Beema Board

आइएमई जनरलको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले मंगलवार कम्पनीको ६ प्रतिशत बोनश शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।

कम्पनीको मंगलवार कायम अन्तिम शेयर मूल्य ५३० रुपैयाँ ३० पैसाको आधारमा नेप्सेले बोनशपछिको मूल्य ५ सय २८ रुपैयाँ तोकेको हो । भोलि कम्पनीको समायोजनपछिको मूल्यका आधारमा शेयर कारोबार खुला हुनेछ ।

Prabhu
Crest

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ६ प्रतिशत बोनश शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले प्रस्तावित लाभांशसहित विविध प्रस्ताव पारितका लागि माघ ९ गते वार्षिक साधारण सभा बोलाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS