IME Life
Beema Board

एनएमबी बैंकका सिइओ सुनिल केसीको वार्षिक तलब सुविधा २ करोड ३४ लाख

SPIL
NIC ASIA

काठमाडौं । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले एक वर्षमा २ करोड ३४ लाख ८४ हजार ६८८ रुपैयाँ बराबरको तलब भत्ता तथा अन्य सुविधाहरु बुझेका छन् । उनले गत आर्थिक वर्ष २०७८/७९ मा वार्षिक तलब बापत ९० लाख रुपैयाँ, सञ्चित कोषमा ९ लाख रुपैयाँ, भत्ता बापत ८५ लाख रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै नियमत अनुसार बोनस तथा वेल्फेयर बापत ५० लाख रुपैयाँ र अन्य ८४ हजार रुपैयाँ सहित २ करोड ३४ लाख रुपैयाँ बुझेका हुन् ।

त्यस्तै बैंकको उच्च व्यवस्थापन तहका कर्मचारीहरुले वार्षिक ७ करोड ४४ लाख रुपैयाँ बुझेका छन् । बैंकको सञ्चालक समितिका पदाधिकारीहरुले गत आर्थिक वर्षमा बैठक भत्ता बापत ९ लाख २४ हजार रुपैयाँ बुझेका छन् ।

Prabhu
Crest

बैंकले आज २७ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । यस वर्ष शेयरधनीहरुले भने ८.२५ प्रतिशत नगद लाभांश प्राप्त गर्ने छन् । बैंकले एक अर्ब ५१ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ । बैंकले गत आर्थिक वर्षमा तीन अर्ब २९ करोड खुद मुनाफा आर्जन गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS