IME Life
Beema Board

आज १ हजारले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज साताको पहिलो दिन सुनको मुल्य बढेको छ । आज आइतबार सुनको भाउ १ हजार रुपैयाँ बढेको हो । गत शुक्रबार तोलामा १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ हजारले बढेर १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुन पनि तोलामा १ हजारले बढेर प्रति तोला १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ पनि बढेको छ। तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS