IME Life
Beema Board

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज सोमबार सुनको भाउ स्थिर रहेको छ। हिजो आइतबार तोलामा १ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मुल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुनको भाउ पनि स्थिर रहेको छ। तेजाबी सुन आज पनि १ लाख रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ पनि प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा स्थिर रहेको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS