IME Life
Beema Board

नेपाल इन्भेष्टमेन्ट बैंकका सिइओ पाण्डेको तलब सुविधा तीन करोड ६ लाख

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डले एक वर्षमा ३ करोड ६ लाख ३४ हजार रुपैयाँ तलब भत्ता बुझेका छन् । पाण्डले आर्थिक वर्ष २०७८/७९ मा तलब बापत १ करोड ६० लाख ७६ हजार, भत्ता १ करोड ७ लाख १७ हजार, दशैं भत्ता २२ लाख ३३ हजार, सञ्चयका कोष बापत १६ लाख ८ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

पाण्डेले ‍पानी, बिजुली र टेलिफोनको महशुल बिल अनुसार भुक्तानी पाउने गरेका छन् । उनलाई बैंकले सवारी चालक, इन्धन तथा मर्मत सहित सवारी साधान दिएको छ । बैंकले सीईओका लागि तीन जना सुरक्षा गार्डको समेत व्यवस्था गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS