IME Life
Beema Board

नबिल बैंकको ५ शाखा स्थानान्तरण, पुष ११ देखि नयाँ ठाउँबाट कारोबार गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न स्थानमा संचालनमा रहेका शाखा कार्यालयहरु स्थानान्तरण गर्ने भएको छ । बैंकले २०७९ पुष ११ गतेदेखि शाखा कार्यालय, लकर तथा खाता स्थानान्तरण गरि नयाँ स्थानबाट संचालन गर्ने जनाएको छ ।

बैंकले ५ स्थानम रहेका शाखा तथा लकर, खाता स्थानान्तरण गर्ने भएको हो । जसमध्ये काठमाडौं कागेश्वरी मनोहरा,काँडाधारी २ मा संचालनमा रहेको शाखा भक्तपुर थिमि नगरपालिकामा स्थानान्तरण हुने भएको छ । साथै मैतिदेवीमा रहेको शाखा कार्यालय नरेफाटमा स्थानान्तरण गर्ने भएको छ भने घोराही १५, दाङमा रहेको शाखा घोराही १० नारायणपुरबाट संचालन हुने भएको छ । यसैगरी काठमाडौं २३ धर्मपथमा रहेको शाखा काठमाडौं १८ भेडासिङमा स्थानान्तरण गरिने भएको हो । ललितपुर ५ कुमारीपाटिमा रहेको शाखा कार्यालय भने ललितपुर १० चापागाउँमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।

Prabhu
Crest

बैंकले काँडाघारीस्थित संचालन गर्दै आएका लकर तथा खाता सेवा भने ५ सय मिटर पर सनसिटि अवपार्टमेन्ट नजिम स्थानान्तरण गरिएको छ । साथै मैतिदेवीमा रहेको लकर सेवा ५ सय मिटर पर, घोराहीको सेवा ३ सय मिटर पर, न्यूरोड खिचापोखरीको ४ सय मिटर पर र कुमारीपाटीमा रहेको लकर तथा खाता सेवा ८ सय मिटर पर स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS