IME Life
Beema Board

एनसीसी बैंकको बोनश शेयर सूचिकृत

SPIL
NIC ASIA

काठमाडौं । नेप्सेमा आज नेपाल क्रेटिड एण्ड कमर्श (एनसीसी) बैंक लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको ३७ लाख ५० हजार कित्ता बोनश शेयर सूचीकृत भएको हो । कम्पनीको मंसिर २ गते सम्पन्न २५औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनश शेयर सूचिकृत गराएको हो ।

यस बोनश शेयर शेयरधनीको हितग्राही खातामा आएपछि लगानीकर्ताले खरिदविक्री गर्न सक्नेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS