IME Life
Beema Board

मेरो माइक्रोफाइनान्सले गर्यो २०% लाभांश घोषणा, बोनश र नगद कति ?

SPIL
NIC ASIA

काठमाडौं । मेरो माइक्रोफाइनान्सले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको हिजो मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत १० प्रतिशतले हुन आउने १२  करोड रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २० प्रतिशतले हुन आउने २४  करोड  रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Prabhu
Crest

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले प्राप्त गर्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS