IME Life
Beema Board

सिभिल बैंकको लाभांश घोषणा, कति दियो बोनस शेयर ?

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन बैंक सँग मर्जरको सहिमति गरेको सिभिल बैंकले लाभांश घोषणा गरेको हो । सिभिल बैंकको पुस ५ गते सबेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्त पूँजीको ५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ ।

बैंकले बोनस शेयरको कर प्रयोजनका लागि पनि ०.२६ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ७ करोड रुपैयाँ छ । प्रस्तावित बोनस शेयर वितरण पछि चुक्ता पूँजी ९ अर्ब ५२ करोड रुपैयाँ पुग्नेछ ।

Prabhu
Crest

बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै आगामी हुने वार्षिक साधारणसभामा पेश गर्न सकिनेछ । साधारणसभाबाट पारित भए पछि मात्रै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् । मर्जरको सहमति गरेको हिमालयन बैंकले पनि १९.११ प्रतिशत लाभांश घोषणा गरेको छ ।

1671510674188

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS