IME Life
Beema Board

हिमालयन बैंकको लाभांश घोषणा, कति दियो नगद र बोनस शेयर ?

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन बैंकले लाभांश घोषणा गरेको छ । बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ११.११ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

बैंकले नगद र बोनस शेयर सहित १९.११ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । प्रस्तुत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत प्राप्त गर्ने शर्तमा घोषणा गरेको हो । राष्ट्र बैंकले प्रस्तावित लाभांश स्वीकृत गरे पछि मात्रै आगामी वार्षिक साधारणसभामा पेश गर्न सकिनेछ । साधारणसभाबाट पारित भए पछि मात्रै शेयरधनीहरुले प्राप्त गर्ने छन् ।

Prabhu
Crest
1671510886528

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS