IME Life

आशा लघुवित्तले संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्दै

SPIL
NIC ASIA

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । संस्थाले एक सुचना जारी गर्दै आफ्ना केही संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्री गर्न लागेको जनाएको छ ।

यसअघि संस्थाले संस्थापक शेयरधनीहरुलाई नै बिक्रीका लागि ३५ दिने सूचना जारी गर्दा तोएिको म्यादभित्र आवेदन नपरेकोले संस्थाले सर्वसाधारणले भर्न पाउने गरी उक्त शेयर बिक्रीमा ल्याएको हो ।

Prabhu
Crest

लघुवित्तले ६६ हजार ९ सय ९० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो । शेयरको न्युनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ । खरिदका लागि इच्छुक लगानीकर्ताले ७ दिन भित्र आवेदन दिनुपर्ने लघुवित्तले जनाएको छ ।

आवेदन कम्पनीको केन्द्रीय कार्यालय ककनी नुवाकोट पुग्नेगरि पेस गर्नु पर्नेछ । उक्त सेयर खरिदका लागि इच्छुक जो कोही ब्यक्ति तथा संस्थाले आवेदन दिन सक्नेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS