IME Life
Beema Board

फरवार्ड माइक्रोफाइनान्सको लाभांश घोषणा, कति दियो नगद र बोनस शेयर ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

संस्थाको चुक्ता पूँजी ८४ करोड ४४ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर पश्चात संस्थाको चुक्ता पूँजी एक अर्ब ५ करोड रुपैयाँ पुग्नेछ । संस्थाले नगद र बोनस शेयर सहित २५ करोड ३३ लाख रुपैयाँ लाभांश दिने भएको हो ।

Prabhu
Crest

संस्थाले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै साधारणसभामा पेश गर्न सकिनेछ । साधारणसभाले स्वीकृत गरे पछि बल्ल शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् ।

1671423810342

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS