IME Life

विश्वकप फुटबल प्रतियाेगिताकाे बीमांक रकम रु‍. २ खर्ब, २०१९ मै फिफाले गराएकाे थियाे बीमा

SPIL
NIC ASIA

काठमाण्डौं । एशियाली खाडी मुलुक कतारमा आयोजित फिफा विश्वकप फुटबल प्रतियोगिताको लागी आयोजक फिफाले करिब २ खर्ब रुपैयाँभन्दा बढीको जोखिम विरुद्ध बीमा  गराएको थियो ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा)ले प्रतियोगिता रद्ध, स्थगन, स्थानान्तरणलगायतको जोखिमको रक्षावरणको लागी सन २०१९ मै विश्व कप फुटबल २०२२ कतारका लागी बीमा गराई सकेको थियो । फिफाका अनुसार १ खर्ब ९६ अर्ब ३६ करोड(९० करोड अमेरिकी डलर) रुपैयाँ बराबरको क्षतिपूर्ती प्राप्त हुने गरी बीमा गराइएको थियो ।

Prabhu
Crest

यसबाहेक जोखिमहरूमा प्राकृतिक प्रकोप, दुर्घटना, उथलपुथल, युद्ध, आतंकवादका कार्यहरू र सरुवा रोगको जोखिम समेत समेटिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS