IME Life
Beema Board

कृषि विकास बैंकको अध्यक्षमा दुवाडी नियुक्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको अध्यक्षमा रमेश दुवाडी नियुक्त भएका छन् । नेपाल सरकार (मन्त्रीस्तरीय) को कार्तिक १२ को निर्णय अनुसार दुवाडी कृषि विकास बैंकको संचालक पदमा नियुक्त भई कार्यरत रहेकोमा बैंकको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले उनलाई संचालक समितिको अध्यक्षमा चयन गरेको हो ।

दुवाडीले प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष सपथ ग्रहण समेत गरिसकेका छन् ।

Prabhu
Crest
1671349066844

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS