IME Life
Beema Board

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, कति दियो नगद र बोनस शेयर ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको पुस एक गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजन सहित ६.४७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफा तथा सञ्चित मुनाफाबाट लाभांश दिने भएको हो ।

हाल बैंकको चुक्ता पूँजी ४ अर्ब एक करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर पछि बैंकको चुक्ता पूँजी ४ अर्ब १७ करोड रुपैयाँ पुग्नेछ । यस पटक शेयरधनीहरुले हातमा नगद पनि प्राप्त गर्ने भएका छन् ।

Prabhu
Crest

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै आगामी हुने वार्षिक साधारणसभामा पेश गर्न सकिनेछ । साधारणसभाबाट पारित भए पछि मात्रै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् ।

1671177947945

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS