IME Life
Beema Board

अपर तामाकोशीले हकप्रद निष्काशन गर्न नियुक्त गर्यो विक्री प्रबन्धक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्नका लागि विक्री प्रबन्धकमा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ भने सह विक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले १ः१ को अनुपातमा अर्थात (१ कित्ता शेयर बराबर १ कित्ता शेयर) का दरले साबिकका शेयरधनीहरूलाई हकप्रद जारी गर्न लागेको हो ।

कम्पनीले प्रति शेयर १ सय रुपैयाँ दरले हुने १० करोड ५९ लाख कित्ता हकप्रद साधारण शेयरको हुने रकम दश अर्ब ५९ करोड बराबरको हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

Prabhu
Crest

नागरिक लगानी कोष र अपर तामाकोशी हाइड्रोपावर लिमिटेड बीच हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध सेवा प्रदान गर्नको लागि मंसिर २६ गते दुइ पक्षिय सम्झौता–पत्रमा हस्ताक्षर भएको छ ।

त्यस्तै, नागरिक लगानी कोषले आफु मुख्य निष्काशन तथा विक्री प्रवन्धक भई सनराइज क्यापिटल लिमिटेड‚ कमलपोखरीलाई सह निष्काशन तथा विक्री प्रवन्धकको रुपमा नियुक्त्त गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

43%

अचम्मित

7%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS