IME Life
Beema Board

स्ट्याण्डर्ड चार्टर्डको साधारणसभा आज, कहिलेसम्म शेयर किन्नेले पाउछन् लाभांश ?

SPIL
NIC ASIA

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंसिर २५ गते साधारणसभा गर्दैछ । बैंकले आर्मी अफिसर्स क्लबमा दिउँसो एक बजे सभा आयोजना गर्नेछ । सभाले यस भन्दा अगाडी सञ्चालक समितिबाट निर्णय भएको १६.५१ प्रतिशत लाभांश पारित गर्नेछ ।

आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८र७९ को वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ ।

Prabhu
Crest

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ तथा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिक्षमिक तथा नियुक्तिको शर्त तोक्नेछ । सर्वसाधारण शेयरधनीहरुको तर्फबाट बैंकको संचालक समितिमा प्रतिनिधित्व गर्ने एक जना संचालकको निर्वाचन गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि मंसिर ७ गते एक दिन बुक क्लोज गरिसकेको छ । मंसिर ५ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनुका साथै सञ्चालकको निर्वाचनमा भाग लिन पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS