IME Life

सार्वजनिक बिदाको दिन बीमा प्राधिकरणको निर्देशन, चालू आवमा फ्युचर बोनशका लागि ३५‌ प्रतिशत व्यवस्था गरे पुग्ने

SPIL
NIC ASIA

काठमाडौं। नेपाल बीमा प्राधिकरणले सार्वजनिक बिदाको दिन फ्युचर बोनश सम्बन्धी निर्देशन जारी गरेको छ।

मंसिर २२ गते बिहीबार उधौली पर्वको सार्वजनिक बिदाको दिन फ्युचर बोनश सम्बन्धी नयाँ प्रावधान सम्बन्धि निर्देशन जारी गरेको हो।

Prabhu
Crest

प्राधिकरणले जीवन बीमकको बीमांकी मूल्यांकन सम्बन्धी निर्देशिका २०७७ को प्रावधानमा संशोधन गर्दै फ्युचर बोनश (भावी बोनश) सम्बन्धी प्रावधानमा चालू आर्थिक वर्ष २०७८/७९ मा फ्युचर बोनश जम्मा ३५‌‌ प्रतिशत व्यवस्था गर्नुपर्ने निर्देशन जारी गरेको हो ।‌

साथै नयाँ बोनश दरबाट फ्युचर बोनशको लागि तीन आर्थिक वर्ष भित्र ५०‌ प्रतिशत व्यवस्था गर्नुपर्ने प्रावधान जारी गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

38%

खुसी

15%

दु :खी

38%

अचम्मित

0%

उत्साहित

8%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS