Prabhu Life Ad Final

सार्वजनिक बिदाको दिन बीमा प्राधिकरणको निर्देशन, चालू आवमा फ्युचर बोनशका लागि ३५‌ प्रतिशत व्यवस्था गरे पुग्ने

IME

काठमाडौं। नेपाल बीमा प्राधिकरणले सार्वजनिक बिदाको दिन फ्युचर बोनश सम्बन्धी निर्देशन जारी गरेको छ।

मंसिर २२ गते बिहीबार उधौली पर्वको सार्वजनिक बिदाको दिन फ्युचर बोनश सम्बन्धी नयाँ प्रावधान सम्बन्धि निर्देशन जारी गरेको हो।

NLIC

प्राधिकरणले जीवन बीमकको बीमांकी मूल्यांकन सम्बन्धी निर्देशिका २०७७ को प्रावधानमा संशोधन गर्दै फ्युचर बोनश (भावी बोनश) सम्बन्धी प्रावधानमा चालू आर्थिक वर्ष २०७८/७९ मा फ्युचर बोनश जम्मा ३५‌‌ प्रतिशत व्यवस्था गर्नुपर्ने निर्देशन जारी गरेको हो ।‌

साथै नयाँ बोनश दरबाट फ्युचर बोनशको लागि तीन आर्थिक वर्ष भित्र ५०‌ प्रतिशत व्यवस्था गर्नुपर्ने प्रावधान जारी गरेको छ।

नेपाल लाईफमा अमित कयालको गैर कानूनी रुपमा एकै पटक तीन तह बढुवा, प्राधिकरण बनिरहन्छ रमिते काठमाडौं। नेपाल बीमा प्राधिकरणले सार्वजनिक बिदाको दिन फ्युचर बोनश सम्बन्धी निर्देशन जारी गरेको छ। मंसिर २२ गते बिहीबार उधौली पर्वको...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

38%

खुसी

15%

दुःखी

38%

अचम्मित

0%

उत्साहित

8%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x