IME Life

महालक्ष्मी लाइफको सिइओमा भट्टराईको पुनः नियुक्ति, बैंकिङ र बीमा क्षेत्रमा चार दशकको अनुभव

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले रमेश कुमार भट्टराईलाई एक कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त गरेको छ । कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले पुस १७ गतेदेखि लागु हुने गरी चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीले भट्टराइलाई २०७५ पुसमा चार वर्षका लागि नियुक्त गरेको थियो । उनको कार्यकाल आगामी पुस १७ गते सकिनु अगाडी नै नियुक्त गरेको हो ।

Prabhu
Crest

उनले वाणिज्य विषयमा स्नाकोत्तर र कानूनमा स्नातक तह अध्ययन गरेका छन् । बीमा तथा बैकिङ क्षेत्रमा झण्डै चार दशकको कार्य अनुभव रहेको छ । उनीले बीमा तथा बैंकिङ क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतको रुपमा महालक्ष्मी फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एशियन लाईफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी विकास बैंकमा २२ वर्ष र महालक्ष्मी लाइफमै ४ वर्ष सहित २६ वर्ष भन्दा बढि समय  भन्दा बढी अवधि कार्य गरेका छन् । यसरी चार दशकको अवधिमा भट्टराईले साढे दुई दशक सिइओकै पदमा रहेर काम गरिसकेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS