IME Life
Beema Board

हाजिरी जवाफ प्रतियोगिताको लागी संघीय संसद सचिवालयका कर्मचारी बैंकसँग चन्दा माग्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डौं । संसद सेवा दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता संचालनको लागी संघीय संसद सचिवालयका कर्मचारीले पदीय दुरुपयोग गर्दै चन्दा असुली अभियान संचालन गरेका छन् ।

मंसिर २६ गते संचालन हुने प्रतियोगिताको लागी सचिवालयका सहसचिव इन्द्रविलास पौडेलले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई पत्र लेखेर चन्दा सहयोग उपलब्ध गराउन अनुरोध गरेका हुन् ।

Prabhu
Crest

सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सम्बोधन गर्दै मंसिर १५ मा जारी गरिएको पत्रमा सहयोगवापतको रकम हाजिरी जवाफ प्रतियोगिता उपसमितिका सदस्य करण बहादुर भाटको व्यक्तिगत खातामा जम्मा गरिदिनको लागी पौडेलले अनुरोध गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS