Connect IPS
IME Life
Beema Board

बीमा सर्भेयरहरुलाई केवाईसी अपडेट गर्न प्राधिकरणको निर्देशन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयरहरुलाई केवाईसी अपडेट गर्न निर्देशन दिएको छ । नेपाल बीमा प्राधिकरणबाट व्यक्तिगत बीमा सर्भेयरको इजाजतपत्र प्रापत सक्रिय रहेका बीमा सर्भेयरलाई आफ्नो विवरणहरु तथा आवश्यक कागजातहरु अद्यावधिक गर्न आग्रह गरेको हो ।

प्राधिकरणले पूनः सूचना प्रकाशित गर्दै आज जेठ ११ गतेले ३० दिन भित्र प्राधिकरणको वेबसाईट मार्फत आवश्यक कागजात पेश गरी केवाईसी अपडेट गर्न निर्देशन दिएको हो । साथै, अनलाईन मार्फत केवाइसी अपडेट गर्दा सम्पूर्ण कागजातहरुलाई पिडिएफ ढाचाँमा पेश गर्नुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS