IME Life

लाभांश घोषणा गर्न बाँकी वाणिज्य बैंक कति ?

SPIL
NIC ASIA

काठमाडौं । जाडो महिना भए पनि लाभांशले नेपाली शेयर बजारमा माहोल तताएको छ । पुस महिना आउँदै गर्दा कम्पनीहरुलाई साधारणसभा सकाउने हतार परेको छ । त्यसैको प्रभाव वाणिज्य बैंकहरुमा पनि देखिन थालेको छ ।

आर्थिक वर्ष ७८/ ७९ सम्मको वितरणयोग्य संचित नाफाबाट १५ वाणिज्य बैंकहरुले लाभांश घोषणा गर्दा ११ बैंकले भने अहिलेसम्म लाभांश घोषणा गरेको अवस्था छैन् ।

Prabhu
Crest

लाभांश घोषणा नगरेका वाणिज्य बैंक:
लक्ष्मी बैंक, माछापुछ्रे बैंक, हिमालयन बैंक, नबिल बैंक, प्राइम कमर्सियल बैंक, सनराइज बैंक, कृषि विकास बैंक, सिभिल बैंक, नेपाल बैंक, एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।

दोश्रो बजारमा सस्तो मूल्य र निरन्तर लाभांश दिने छवि बनाएको वाणिज्य बैंकहरुको लाभांशले बजार तताउनु स्वभाविक रहेको जानकारहरु बताउँछन् । त्यस्तै,  नियामक निकायको निर्देशन बमोजिम केही बैंकको लाभांश रोकिन्छ की भन्ने चर्चाले पनि शेयर बजारमा निकै ठूलो स्थान पाउने गरेको छ ।

अघिल्लो आर्थिक वर्ष ७७/७८ मा भने एनआईसी एशिया बैंक बाहेक सबै बैंकले आफ्ना शेयरधनीहरुलाई लाभांश दिएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

36%

खुसी

9%

दु :खी

36%

अचम्मित

0%

उत्साहित

18%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS