IME Life
Beema Board

चिलिमेको लाभांश घोषणा, कति दियो नगद र बोनस शेयर ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ । मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले चुक्त पूँजीको ७.५ प्रतिशत नगद लाभांश र ७.५ प्रतिशत बोनस शेयर सहित १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीको हालको चुक्ता पूँजी ६ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । उक्त पूँजीको ७.५ प्रतिशत अर्थात ५० करोड ६३ लाख रुपैयाँ बोनस शेयर वितरण पछि ७ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । लगानीकर्ताले ५० लाख ६३ हजार नगद लाभांश प्राप्त गर्ने छन् ।

Prabhu
Crest

कम्पनीले पुस २२ गते साधारणसभा आह्वान गरेको छ । प्रस्तुत लाभांश साधारणसभाबाट पारित भए पछि मात्रै प्राप्त गर्नेछन् । प्रस्तुत लाभांश पुस २ गतेसम्म कायम शेयरधनीले प्राप्त गर्ने छन् । साधारणसभा प्रयोजनका लागि पुस ३ गते एक दिन बुक क्लोज हुनेछ ।

1670387417431

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS