IME Life
Beema Board

सिन्धुपाल्चोक हाइड्रोपावरको साधारण सभा पुस २६ गते

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ । उक्त सभा कोटेश्वर ३२, काठमाडौं स्थित कम्पनीको कार्यालयमा बिहान ११ बजे गर्ने जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७८/ ७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७९/ ८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Prabhu
Crest

त्यसैगरी सभाले गत आर्थिक वर्षको नाफा, नोक्सान, हिसाव नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । सभाले सञ्चालकको समितिको निर्वाचन गर्ने सम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS