IME Life

नेकोको लाभांश घोषणा, कति दियो बोनस शेयर ?

SPIL
NIC ASIA

काठमाडौं । नेकको इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १८ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भए पछि मात्रै आगामी साधारणसभामा पेश गर्न मिल्नेछ । साधारणसभाबाट प्रस्तुत लाभांश पारित भए पछि बल्ल शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् । हाल नेकको चुक्ता पूँजी एक अर्ब ७४ करोड रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश वितरण पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब पुग्नेछ । प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी साढे २ अर्ब पुर्याउन अव नेकोलाई ५० करोड मात्रै भए पुग्छ ।

Prabhu
Crest

नेकोको विगत एक दशकदेखिको लाभांश इतिहास

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%

खुसी

0%

दु :खी

14%

अचम्मित

0%

उत्साहित

43%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS