IME Life

सचेत गराउँदै नेप्सेले फुकुवा गर्यो रिडी पावरको शेयर कारोबार

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले रिडी पावर कम्पनीलाई सचेत गराउँदै शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले कम्पनीको शेयर कारोबार भोलि मंसिर १९ गतेदेखि कारोबार हुनेगरी फुकुवा गरिदिएको हो ।

कम्पनीले गत मसिर ६ गते कारोबार समयमा संचालक समितिको बैठक बसी आर्थिक वर्ष २०७८/७९ को लाभांश घोषणा सम्बन्धी पत्र कारोबार समयपश्चात नेप्सेमा पठाएकोमा नेप्सेले कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो ।

Prabhu
Crest

कम्पनीले यस सम्बन्धमा भुलबस समय अन्यथा हुन पुगेको र अब उप्रान्त यस्तो कमिकमजोरी नगर्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीले क्षमायाचना मागेकोले नेप्सेले सचेत गराउँदै शेयर कारोबार भोलिबाट हुनेगरी फुकुवा गरिदिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS