IME Life
Beema Board

अजोड इन्स्योरेन्सले बीमा प्राधिकरणमा पेश गर्यो लेखापरीक्षण प्रतिवेदन

SPIL
NIC ASIA

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले एनएफआरएस अनुसार तयार पारिएको लेखापरीक्षण प्रतिवेदन स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेको छ । कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण तथा नेपाल वित्तीय प्रतिवेदनमान बमोजिमको वित्तीय विवरणहरु पारितका लागि प्राधिकरणमा पेश गर्ने निर्णय गरेको हो ।

कम्पनीले आफ्नो तर्फबाट लेखापरीक्षण प्रतिवेदन तयार पारेर नियामक निकाय प्राधिकरणमा पेश गरेको हो । प्राधिकरणले लेखापरीक्षण प्रतिवेदन स्वीकृत गरे पछि मात्रै कम्पनीले लाभांश घोषणा गर्न पाउने छ । कम्पनीले गत आर्थिक वर्षमा लाभांश दिन सकेको थिएन । यस वर्ष लाभांश घोषणा गर्ने सम्भावना छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS