IME Life
Beema Board

मेगा बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीलाई ३५ दिने सूचना जारी गरी संस्थापक शेयर विक्रीमा ल्याएकोमा सो अवधिमा कुनै पनि संस्थापक शेयरधनीको आवेदन नपरेकाले सर्वसाधारणलाई विक्री गर्न लागेको हो ।

नेपाल राष्ट्र बैकको निर्देशनअनुसार संस्थापक शेयरधनीको आवेदन नपरेकाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कमलादीस्थित केन्द्रीय कार्यालयमा आवेदन दिन बैंकले भनेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS