IME Life
Beema Board

ग्लोबल आइएमई बैंकको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा ग्लोबल आइएमई बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर ७ गते बुकक्लोज गर्ने भएसँगै नेप्सेले कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।

बैंकको आज अन्तिम कायम शेयरमूल्य २५१ रुपैयाँ ४० पैसाको आधारमा नेप्सेले ३ प्रतिशत बोनश शेयर वितरणपछिको शेयर मूल्य समायोजन गरी २४४ रुपैयाँ ०८ पैसा कायम गरेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

17%

दु :खी

17%

अचम्मित

17%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS