IME Life
Beema Board

लुम्बिनी विकास बैंकद्धारा १२ प्रतिशत लाभांश घोषणा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ । २०७९ मंसिर २ गते बसेको संचालक समितिको ४३५ औं बैंठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकका शेयरधनीलाई लाभांश वितरण गर्न प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम रहेको चुक्ता पूँजी ३ खर्ब २८ करोड ४२ लाख ९२ हजार ५१० रुपैयाँको ३ प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजका लागि समेत गरि ९ प्रतिशत नगद लाभांश सहित कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

Prabhu
Crest

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई आगामी बार्षिक साधारणसभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS