IME Life

प्रिमियर इन्स्योरेन्सले घोषणा गर्याे १५ प्रतिशत लाभांश

SPIL
NIC ASIA

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले नगद लाभांश घोषणा गरेको छ । २०७९ कात्तिक २९ गते बसेको संचालक समितिको ३१४ औं बैठकको निर्णय अनुसार नगद लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब २२ करोड ७६ लाख ८५ हजार ८ सय रुपैयाँ रहेको छ । उक्त चुक्त पूँजीको ५ प्रतिशतले हुन आउने ६ करोड १३ लाख ८४ हजार २४० रुपैयाँको बोनस शेयर तथा १० प्रतिशतले हुन रकम १२ करोड २७ लाख ६८ हजार ४८० रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो । जुन बोनस शेयर तथा नगद लाभांशको कर प्रयोजनको लागि समेत रहेको कम्पनीले जनाएको छ । यसरी कम्पनीले कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

प्रस्तावित बोनस शेयर तथा नगद लाभांश नेपाल बीमा प्राधिकरण तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिने कम्पनीले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS