IME Life
Beema Board

महालक्ष्मी विकास बैंकका ग्राहकले विभिन्न संस्थामा छुट पाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ । बैंकले रेष्टुरेण्ट, आयुर्वेद, श्रृङगार, स्वास्थ्य जस्ता क्षेत्रसँग समन्वयन गरि आफ्ना ग्राहकलाई छुट दिने व्यवस्था गरेको छ ।

बैंकले काठमाडौंभित्र रहेका विभिन्न संस्थाहरुसँग सम्झौता गरेसँगै बैंकको डेविट कार्ड तथा बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकले उक्त संस्थामा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकले सम्झौता गरेकामध्ये, द हिमालयन ग्रील बाइ बाजेको सेकुवामा १५ प्रतिशत, कुण्डलीनि आयुर्वेदमा अधिकतम २० प्रतिशत सुवाकी ब्युटि सैलुन एण्ड इन्टरप्राइज प्राइभेटको सेवामा १० प्रतिशत, ओपुलेन्स एस्थेटिक प्रा.लि. मा १० प्रतिशत र क्रिष्टल डाइगोष्टिस प्र.लिमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS