IME Life

उच्च अदालत पाटनको अन्तरकालिन आदेश पछि युनिलिभरले स्थगन गर्यो सञ्चालकको निर्वाचन

SPIL
NIC ASIA

काठमाडौं । युनिलिभर नेपालले सर्वसाधारण शेयरधनी समुहको सञ्चालकको निर्वाचन स्थगित गरेको छ । उच्च अदालत पाटनले सर्वसाधारण शेयरधनीको निर्वाचन नगर्न नगराउन अन्तरकालिन आदेश जारी गरे सँगै कम्पनीले प्रकृयाँ स्थगन गरेको हो ।

युनिलिभर नेपालका शेयरधनी शंकरलाल अग्रवालले युनिलिभर नेपाल मकवानपुरलाई विपक्षी बनाइ उपयुक्त आवेदन जारी गरी पाउँ भन्दै मुद्दा दायर गरेका थिए । उनको आदेशलाई सुनुवाइ गर्दै उच्च अदालत पाटनले प्रस्तुत मुद्दाको टुङ्गो नलागेसम्म गत कार्तिक ११ गते तय गरिएको सर्वसाधारण शेयरधनीको निर्वाचन नगर्नु नगराउनु भनि अन्तरकालिन आदेश जारी गरेको थियो । सोहि आदेश बमोजिम कम्पनीले अदालतबाट मुद्दा किनारा नलागेसम्म निर्वाचन रोकिएको जनाएको छ ।

Prabhu
Crest
1668337327723

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS