IME Life
Beema Board

राष्ट्र बैंकले १८ अर्ब २० करोडको ट्रेजरी बिल जारी गर्ने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवार १८ अर्ब २० करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल जारी गर्ने भएको हो ।

राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब, ९१ दिनका लागि ५ अर्ब २० करोड, ५ दिनका लागि २ अर्ब २५ करोड र ३६४ दिनका लागि ६ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्नेछ । यी ट्रेजरी बिल क्रमशः कात्तिक २९ गते, माघ ३ गते, २०८० वैशाख ५ गते र असोज ३० गते परिपक्व हुनेछन् ।

Prabhu
Crest

यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS