IME Life
Beema Board

राष्ट्र बैंकले सवारी साधनको बीमाका लागी ४३ लाख खर्चियो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको सवारीसाधनको बीमाशुल्कवापत ४३ लाख रुपैयाँभन्दा बढी खर्चिएको छ ।

बैंकको स्वामित्वमा रहेका १ सय ४२ वटा सवारी साधनको बीमाको लागी ४३ लाख ८८ हजार ३ सय ३९ रुपैयाँमा आइएमई जनरल इन्स्योरेन्सबाट बीमा गराएको हो । सवारी साधनको बीमा १ वर्ष अवधिको लागी गरिएको हो ।

Prabhu
Crest

राष्ट्र बैंकका अनुसार निर्जीवन बीमा कम्पनीहरुबाट प्राप्त प्रस्तावमध्ये प्राविधिक र आर्थिक पक्षको मूल्यांकनको आधारमा आइएमई जनरल इन्स्योरेन्सलाई छनौट गरिएको हो ।

बीमा सेवा प्रदान गर्नको लागी राष्ट्र बैंकले गत भदौ १२ गते अनलाइनमार्फत् बीमा कम्पनीहरुसँग प्रस्ताव माग गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS