IME Life

ङादी ग्रुपको लिलामी शेयरको कटअफ मूल्य कति ?

SPIL
NIC ASIA

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले लिलामीमा ल्याएको शेयरको कटअफ मूल्य तय भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार सर्वसाधारण समुहतर्फको शेयरको कटअफ मूल्य १६१ रुपैयाँ कायम भएको छ । अर्थात् लिलामीको शेयरमा १६१ रुपैयाँ वा सो भन्दा बढी रकम कबुल गरेर आवेदन दिनेले कम्पनीको शेयर पाउने छन् ।

कम्पनीले असोज २ गतेदेखि असोज १३ गतेसम्म हकप्रदमा अवितरित सर्वसाधारण समुहतर्फको १२ लाख ५७ हजार २ सय ९० कित्ता शेयर लिलाम गरेको थियो ।

Prabhu
Crest

कम्पनीले हाल कायम चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार ४ सय रुपैयाँको १ः१.५ को अनुपातमा अर्थात् १५० प्रतिशत हकप्रदले हुन आउने १ करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने ब्यबस्था थियो । कम्पनीले साउन १८ गतेदेखि भदौ ७ गतेसम्म हकप्रद बिक्रि खुला गरेको थियो।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS