IME Life

आरएमडीसी लघुवित्तका सिइओ ओझाको कार्यकाल थप

SPIL
NIC ASIA

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योतिचन्द्र ओझाको कार्यकाल थप भएको छ । गत शुक्रवार बसेको कम्पनीको सञ्चालक समिति बैठकले सीईओ ओझाको कार्यकाल यही असोज १ देखि लागू हुने गरी ६ महिना थप गरेको हो ।

आरएमडीसी लघुवित्त र साना किसान विकास लघुवित्तबीच मर्जरमा जाने सम्झौता भएकाले त्यसलाई सहजता प्रदान गर्न सीइओ ओझाको कार्यकाल थप गरिएको कम्पनीले सुचना उल्लेख गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS