IME Life

अन्नप्राशनको दिन आयांशले पाए २० लाख रुपैयाँको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA

काठमाडौं । गैडाकोड १०, नवलपुरका आयांश श्रेष्ठलाई अन्नप्रानका दिन आमाबुबाले २० लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका छन् ।

बुबा सुजन श्रेष्ठ र आमा आस्था श्रेष्ठले युनियन लाइफ इन्स्योरेन्स कम्पनी,गैंडाको शाखा मार्फत युनियन लाइफबाल सावधिक जीवन बीमा योजना आयांशलाई उपहार स्वरुप खरिद गरेका हुन् । सुजन र आस्थाले आफ्नो छोराको उज्वल भविष्यका लागि बीमा पोलिसी खरिद गरेको बताए । बीमा गरे भोलिका लागि भन्ने सोचका साथ उनीहरुले बीमा पोलिसी खरिद गरेका हुन् ।

Prabhu
Crest

हिजो आज प्राय आमा बुुबाले आफ्नो बालबच्चाको बिशेष दिनमा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गएको छ । अहिलेको सानो बचतले भविष्य उज्वल हुने भएकोले पनि मानिसहरुको बीमा प्रतिको आकर्षण बढ्दै गएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS