IME Life
Beema Board

बजार घट्दा यी हुन टप टेन कारोवार गर्ने कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजार आज पनि घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव १० प्रतिशतले घट्दा १९१० दशमलव ३८ को विन्दुमा कायम भएको छ । आज कुल ९० करोड ८१ लाख ८६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज बजार घट्दा सबैभन्दा धेरै रिडि पावर कम्पनीको शेयर कारोबार भएको छ कम्पनीको ४ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज मिालयन डिष्टिलरीको ३ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नबिल बैंकको ३ करोड रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS